शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

नवीनसञ्चार जेद्दा साउदी अरब :- नेपाली महावाणिज्यदुतावास जेद्दा र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा अगामी  २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबी क्षेत्रमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने भएको...

जेद्दाको अल रवाबीमा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम हुदै

रोशन अर्याल नबिनसंचार दोहा, कतार दोहाको मुटुमा रहेको ग्राण्ड रिगल होटलमा अबस्थित अर्मानी एक्स एण्ड लंजमा आयोजना गरिएको बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम भब्य रुपमा गत शुक्रबार राति सम्पन्न भएको छ ! नेपालबाट आमन्त्रित गरिएका कलाकारहरु को साथमा उल्लेखनिय दर्शकहरु को उपस्थिति...

अर्मानी एक्स एण्ड लंजमा बिबिध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न

रोशन अर्याल /नवीनसञ्चार दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ ।  गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट...

गैरआवासीय नेपाली तारा-२०२३ कतारको तेस्रो चरणको छनौट सम्पन्न ५/५ जना ग्राण्ड फिनालेमा प्रवेश

नवीनसञ्चार सम्वाददाता, साउदी अरब ताबुक – गत ८ डिसेम्बर-२०२३ मा संचालित राहदानी नविकरण घुम्ती सेवामा राहदानी नविकरणका लागि उपस्थित भैइ आवेदन दिनुभएका र महावाणिज्यदूतावास जेद्दामा उपस्थित भैइ आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सुचिमा बमोजिम ४७२ जनाको विद्युतिय राहदानी (E-Passport) तयार भैइ...

ताबुकमा नवीकृत राहदानी वितरण ,बेजोड सांगीतिक तथा श्रमिक  अन्तरक्रिया  कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता, साउदी अरब । दिदी बहिनी समूह साउदी अरब को नया कार्य समिति सन् २०२४ देखि २०२६ सम्मको लागि नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ समिति को नामावली देहाय बमोजिम रहेको छ अध्यक्ष राम माया तामाङ उपाध्यक्ष मिना योन्जान कोषाध्यक्ष पुस्पा राई सह...

दिदीबहिनी समूह साउदीमा राम माया तामाङको अध्यक्षतामा नयाँ नेतृत्व

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिन्नुभएको छ । सोबापत उहाँलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उहाँलाई क्याम्ब्रिज...

रिचमन्ड अमेरिकन  युनिभर्सिटीका गोयन्का स्नातकमा प्रथम

गैरआवासीय नेपाली संघका पुर्व सल्लाहकार, गैरआवासीय नेपाली नागरिकता निरन्तरताको अभियानमा लामो समयसम्म योगदान दिनुभएका सामाजिक अभियन्ता तथा कानुनविध गोविन्द वेलवासेज्यूकी धर्मपत्नी स्व. सिता वेलवासे ज्युको मिति २८ डिसेम्वर २०२३ का दिन भएको असामयिक निधनको खवरले हामी सम्पूर्ण गैरआवासीय नेपाली...

हार्दिक श्रद्धान्जली !

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha