शुक्रबार, साउन २२, २०८३ | August 7, 2026

काठमाण्डौ – संगीतकार टंक बुढाथोकी निर्देशित नेपाली चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) बाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र गायक अशोक दर्जी को वास्तविक जीवनकथामा आधारित छ। उनले ८ वर्षअघि सार्वजनिक भएको डेब्यु गीत...

नेपाली चलचित्र ‘मन बिनाको धन’ कार्तिक २१ देखि प्रदर्शनमा

  त्रिबिक्रम नेउपाने दशैं नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो। यसले केवल धार्मिक आस्था मात्र होइन, पारिवारिक एकता, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने कार्य गर्दछ। प्रत्येक पुस्ताले यस पर्वलाई आफ्नो समय र परिस्थिति अनुसार अनुभव गर्ने भएकाले...

दसैँ- समयसँगै रूप बदलिँदो चाड

दिलको अँध्यारोमा उज्यालो भरोसा दिलाउन, थाकेका पाइलामा नयाँ बल भरोसा दिलाउन। आँधीले ढाल्छ भनी मन भित्र डराउँदा तिमीलाई, छातीको साहसले अटल पल भरोसा दिलाउन। टुटेका सपना जुड्छन् विश्वासको धागोले, घायल मनको घाउमा मलम जल भरोसा दिलाउन। आफ्नै छायाँ हराए जीवनको दु:खद घडीमा, सधैँ साथ छु भन्ने...

गजल : भरोसा दिलाउन

दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर...

म अहिले कहाँ छु?

नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ । –यम लामा बोम्जन हाल साउदी अरेबिया ...

हार्दिक शुभकामना

दोहा , कतार :– दोहा  वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा नेपाली, भोजपुरी, मैथली कलाकारहरु को साथमा नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा “Back to 90’s Star Night 2025” सांस्कृतिक कार्यक्रम हुने भएको छ । कतारमा बसोबास गर्ने...

“ब्याक “टु’ 90,s स्टार नाईट २०२६” धमाका कतारमा हुने भएको छ !

✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ मदनले छातीमा घन बजार्दै, गहको डिलमा आँसू रोकेर भन्यो, “के तिमीलाई मलामी चाहिदैन कान्छो?” मलाई उसको बोलीले चसक्क छोयो । म उसको घरमा पुगेँ । गाउँले नाता भएपनि हामी बंशजकै सन्तान झैँ थियौँ । भन्दा विश्वको ध्यान...

लघुकथा – भित्री रहस्य

दमाम (साउदी अरब), नबिन संचार गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वी क्षेत्रद्वारा साउदी अरबको दमामस्थित कतिफमा भव्य तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष धनकुमार तामाङले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, रियाधका महामहिम राजदूत डा. नरेश...

साउदी अरबको दमाममा एनआरएनए पूर्वी क्षेत्रद्वारा भव्य तीज सांगीतिक कार्यक्रम सम्पन्न

दोहा कतार:नेपाली महिला समाज कतारको आयोजनामा “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज घर-देशमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले एक ठाउँमा भेला भएर...

नेपाली महिला समाज कतारद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha