मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । युवा कवि अमर आकाशको प्रथम कविता संग्रह ‘टुङ्गना ‘ भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमका बीच विमोचन गरियो । वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष हुनुभएको उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख शृजना भण्डारीका साथै चर्चित...

अमर आकाशकृत ‘टुङ्गना’को विमोचन

काठमाडौःं नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सभाले बैंकको सञ्चालक समितिले सिपफरिस गरे बमोजिम तथा नेपाल राष्ट्र...

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

नारदप्रसाद आचार्य, अमेरिका पौष १३ डिसेम्बर ३० मा संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत पाल्मरा  शहरमा “कर्म सांगीतिक साँझ” को सुअवसरमा दिपेस चापागाँईको भजन एल्बम “निर्मल सुधा” बिमोचनको हुने भएको छ। एल्बममा जम्मा ०८ वटा  भक्ति रसमा लेखिएका गीत/भजन छन। देश...

पाल्मरामा कर्म साङ्गितिक साँझ हुँदै

Ref. Press Release-10/023-25                                                                                                                 विज्ञप्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (www.nrna.org) सँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरुलाई इमेल पठाइएको पाइएकोले त्यसप्रति संघको ध्यानाकर्षण भएको छ ।गैरआवासीय नेपाली संघको आधिकारिक वेबसाइट  www.nrna.org भएको यहाँहरुलाई अवगत नै छ । सोहीअनुरुप संघका केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (@nrna.org ) इमेल खाता  सञ्चालन गर्दै आउनुभएको छ ।  त्यसैले संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका  इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आन्तरिक रुपमा  इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरु मान्य नहुने जानकारी गराइन्छ । विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही  प्रकृयामा अघि बढाइने समेत अवगत गराइन्छ । अतः संघको बारेमा अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि  info@nrna.org <mailto:info@nrna.org> मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । फणिन्द्र पन्त प्रवक्ता गैरआवासीय नेपाली संघ २८ डिसेम्बर २०२३ NRNA Secretariat Email:contact@nrna.org Baluwatar, Kathmandu. Phone : 977-01-4526005/4511530 P.O. Box: 1189 Web: www.nrna.org ...

विज्ञप्ति

  नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका अनवरत नेत्रजल चुहिरहेको छ साउने भेल वगिरहेको छ इतिहासको छातीमा घन बजारेर रौसे खोल्साको हुङ्कार देखेर जोमालरि हिमाल सुक्कसुकाएको छ घामहरू ,जुनहरू ताराहरू वादलको धुसाले आकृति छोपेर एक मुठ्ठी मुस्कान उधारो मागेर उभिदै बस्दै पुनः उभिदै छन् डुङ्ङ डुङ्ङ गनाउने इतिहासका ठेलिहरू ...

कविता – उधारो मुस्कान

पुष्पा प्रकृति चौलागाईं रोङ ५ देवान्छाप इलाम मुक्तक  १ कहिले मन हावामा उडेको जस्तै चङ्गा हुने गर्छ बहकिदै भावनामा किन ?यस्तो लफङ्गा हुने गर्छ जिन्दगीको सफर पुग्ने छ कहाँसम्म सोच्दैछु म, आफूले आफैलाई कहिलेकाहीँ हुलदङ्गा हुने गर्छ!! मुक्तक २ निर्धक्क भएर भन्न सकूँ म नेपाली भनेर गर्वका साथ...

मुक्तक

केशब बैरागी माइलो अमेरिका भूटानमा मानव अधिकार सम्बन्धि आवाज उठाएकै कारण ९० को दशकमा १ दशक जेल जीवन बिताकाएका मानव अधिकारवादी नेता टेकनाथ रिजाल नेपाली राजनीतिको चपेटामा नक्कली शरणार्थी मुद्दामा मुछिएका थिए । भूटान र नेपाल दुबै देशमा रिजाललाई दुखदिने...

धरौटीमा छुटे नेता रिजाल

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha