शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

हार्दिक निमन्त्रणा : नेसास,अष्ट्रिया

हार्दिक निमन्त्रणा : नेसास,अष्ट्रिया

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २२, २०८२

  • 27
    Views
हार्दिक निमन्त्रणा : नेसास,अष्ट्रिया
नेपाली सांस्कृतिक तथा सामाजिक संस्था (नेसास) अष्ट्रियाले हरेक वर्षझैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरिने विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रममा यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछ।
Einladung
Der Nepalesische Kultur- und Sozialverein in Österreich (NESAS) lädt Sie – wie jedes Jahr – auch dieses Jahr herzlich zum gegenseitigen Austausch von Neujahrswünschen anlässlich des nepalesischen Neujahrs 2083 sowie zu einem besonderen Kulturprogramm ein.
Datum: 19 April 2026
Zeit: ab 16 Uhr
Ort: Don-Bosco-Gasse 14, 1230
NESAS, Austria
==================================
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha