शनिबार, चैत्र १, २०८१ | March 15, 2025

२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना!

२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना!

  • Naveen Sanchar

  • बिहिबार, पुस ५, २०८०

  • 191
    Views
२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना!

साउदी -२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना!

https://shorturl.at/gmNS4 लोकेसनमा २२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सूचित गरिन्छ !

साथै राहदानीको अनलाइन फाराम निवेदक स्वयंले वा कसैको सहयोग लिएर अनिवार्य भर्नुपर्ने हुँदा सो भर्ने तरिका र लिंक सहित उल्लेख भएको पीडिएफ फायल समेत यहाँहरुको सहजताको लागि http://tinyurl.com/wmx9snks लिंक मा उपलब्ध गराइएको व्यहोरा समेत अनुरोध छ ।

थप जानकारीको लागि ०५३८५०२१९२ वा ०५६८६७८९२० / ०५९८५२५३९३ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha