आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्वारा दशैँ टीका कार्यक्रमको निमन्त्रणा, सेलरोटी र खसीको मासुको समेत व्यवस्था

नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्वारा दशैँ टीका कार्यक्रमको निमन्त्रणा, सेलरोटी र खसीको मासुको समेत व्यवस्था

  • Naveen Sanchar

  • बुधबार, कार्तिक ८, २०८०

  • 334
    Views
नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्वारा दशैँ टीका कार्यक्रमको निमन्त्रणा, सेलरोटी र खसीको मासुको समेत व्यवस्था

हार्दिक निमन्त्रणा ! 
विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यले हुन गइरहेको (बडा दशै )कार्यक्रममा कोरियामा रहनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनी लाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कोरियामा गर्दै गरेको काम छोड्दा होस या कुनै समस्या पर्दा बस्ने सेल्टर स्थापना मा सहयोगि बनि दिन हार्दिक अनुरोध गर्दछौ कार्यस्थल परिबर्तन गरि मन नलागि नलागि ठुला सहर जानुपर्ने बाध्यतालाई परिबर्तन गर्न सहभागि बनौ !

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha