बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

रेस्ट्रो र रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

रेस्ट्रो र रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

  • Naveen Sanchar

  • बुधबार, साउन २४, २०८०

  • 67
    Views
रेस्ट्रो र रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडकस्थित हटपिज रेस्ट्रो तथा मकवानपुरको हेटाँैडास्थित रेगल हेटौँडा रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले हटपिज रेस्ट्रोमा १०% र रेगल हेटौडा रिसोर्टमा १५% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha