शनिबार, माघ ११, २०८२ | January 24, 2026

झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग

झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ १६, २०८१

  • 279
    Views
झापाली समाज साउदी अरवले   शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच  लाख  सहयोग

नबिन संचार देबी बहादुर कार्की
झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग गरेको छ । झापा को बिर्तामोडमा सम्पन कार्यकम मा उक्त रकम हस्तातरण गरीएको हो।

“गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष” भन्ने आशयका साथ गत अप्रिल १२ २०२४ मा सपन्न्न झापाली समाज साउदी अरब को दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक र शुभकामना आदानप्रदान कार्यक्रम मुताबिक कार्यक्रममा संकलित रकम ७००००० बराबरको अक्षयकोष स्थापना अनुरुप ५००००० हिजो सम्पन्न्न झापाको बिर्तामोड कार्यक्रमका बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज युएसएका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई छात्रवृत्ति कार्यक्रमका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ। बाकी २००००० अन्य सामाजिक कार्य मा खर्च गरिने छ।
यो एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान झापाली समाज अमेरिका हो र यसमा झापाली समाज साउदी अरब ले पनि २ जना विद्यार्थीको वार्षिक छात्रबृत्ति को लागी साथ दिएको हो। झापाली समाज साउदी अरव का अध्यक्ष रबिन गिरी ले बताउनु भयो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha