आइतवार, फाल्गुन १७, २०८२ | March 1, 2026

गजल!!

गजल!!

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन ९, २०८०

  • 944
    Views
गजल!!
गजल
छल कपट गर्नेको जीत हुन्छरे पापी संसारमा।।
अमृतमा बीष भर्नेको जित हुन्छरे पापी संसारमा ।
लाज पचाएर मागि हिड्छन सग्लै हुंदा हातखुट्टा 
अर्काको भर पर्नेको जीत हुन्छरे पापी संसारमा 
चलेकै हो मायामा  संसार चल्छ चलिराछ चलिरन्छ।
सुन्नुस्त  दौलतमा मर्नेको जित हुन्छरे पापी संसारमा ।।
भलाईको कुनै जमानानै छैन  , बिश्वास नगर्नु कसैको
यार आँखामा छारो छर्नेको जीत हुन्छरे पापी संसारमा ।।
छल कपट गर्नेको जीत हुन्छरे पापी संसारमा।।
अमृतमा बीष भर्नेको जित हुन्छरे पापी संसारमा ।
                ✍️✍️सबि


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha