ईश्वरीमायाको जीवन रक्षार्थ आर्थिक सहयोग, निरन्तर मानवीय सेवामा मेची महाकाली बुहारी
ईश्वरीमायाको जीवन रक्षार्थ आर्थिक सहयोग, निरन्तर मानवीय सेवामा मेची महाकाली बुहारी
Naveen Sanchar
बिहिबार, कार्तिक ९, २०८०
235
Views
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । मेचीमहाकाली बुहारी सयुक्त आवाज केन्द्र र मेचीमहाकाली बुहारी सयुक्त आवाज बाकेको सहकार्यमा कोहलपुरमा अवस्थित कोहलपुर मेडिकल कलेज को एच ओ डि डिपार्टमेन्ट मा रहेकी बिरामी भएकी बिश्वको दोस्रो होची महिला इश्वरी माया छिनाल को स्वास्थ्य अवस्था बुझी , वाहा को बुवा को हातमा इश्वरी मायाको थप उपचारको लागी आर्थिक सहयोग गरिएको छ । इश्वरी माया लाई अहिले औषधी उपचार का साथै पोशिलो खानपिनको आवश्यक रहेको छ र घरपरिवार को आर्थिक अवस्था पनि निकै कम्जोर रहेकोले सबैलाई सहयोग गरिदिनु हुन आग्रह गर्दै सहयोगीप्रति आभार प्रकट गरेको छ । संस्थाले गरीब, असहारा र असहायलाई निरन्तर मानवीय सहयोग गर्दै आएको छ ।