शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नेपाली जनसम्पर्क समिति ओमनद्वारा दशैँ विशेष टीका जमरा कार्यक्रमको निमन्त्रणा, विविध नेपाली खानाका परिकारको व्यवस्था

नेपाली जनसम्पर्क समिति ओमनद्वारा दशैँ विशेष टीका जमरा कार्यक्रमको निमन्त्रणा, विविध नेपाली खानाका परिकारको व्यवस्था

  • Naveen Sanchar

  • बुधबार, कार्तिक ८, २०८०

  • 259
    Views
नेपाली जनसम्पर्क समिति ओमनद्वारा दशैँ विशेष टीका जमरा कार्यक्रमको निमन्त्रणा, विविध नेपाली खानाका परिकारको व्यवस्था

चुले निम्तो सहित हार्दिक निमन्त्रणा

नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर नेपाली समाज ओमानद्वारा दशैं विशेष टीका जमरा कार्यक्रम २०८० को आयोजना गरिएको कुरा अवगत गराउन चाहन्छौं। त्यस दशैं बिशेष कार्यक्रमलाई सभ्य तथा भव्य रूपमा सुसम्पन्न गराउनको लागि सम्पूर्ण ओमानवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति ओमान विनम्र अनुरोध गर्दै चुले निम्तो सहित हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस् हाम्रो महान पर्व दशैंलाई रमाइलोको साथमा सबै मिलेर मनाऔं।
ूदशैं विशेष टीका जमरा कार्यक्रम २०८० देहाय बमोजिम रहनेछ।
आयोजकः नेपाली समाज ओमान
मितिः २७ अक्टोबर, २०२३, शुक्रबार
स्थानः अल वुदोर फाम हाउस, सीप
समयः ११ बजे बिहान
प्रवेशश शुल्कः ४ (साथमा विविध नेपाली खानाका परिकारहरु)

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha