शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

क्यानडाको टोरोन्टोस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरोमा आयोजित ‘सङ्गीतमय श्री महापुराण दिव्य कथा ज्ञान महायज्ञ’को निमन्त्रणा

क्यानडाको टोरोन्टोस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरोमा आयोजित ‘सङ्गीतमय श्री महापुराण दिव्य कथा ज्ञान महायज्ञ’को निमन्त्रणा

  • Naveen Sanchar

  • आइतवार, कार्तिक ५, २०८०

  • 334
    Views
क्यानडाको टोरोन्टोस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरोमा आयोजित ‘सङ्गीतमय श्री महापुराण दिव्य कथा ज्ञान महायज्ञ’को निमन्त्रणा
क्यानाडास्थित सबै नेपाली संघ संस्थाहरूलाई अनुरोध!!!
क्यानाडा स्थित नेपालीहरूको हक हित तथा सहयोगको लागि स्थापित सबै संघ सॅस्थाहरूलाई अनुरोध छ कि यस पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टोमा आयोजना हुने “सङ्गीतमय श्री महापुराण दिव्य कथा ज्ञान महायज्ञ 2023” Saturday 28 October (धार्मिक यात्रा, नगर परिक्रमा, झाँकी, बाजा, संकीर्तन, समुद्घाटन), Sunday 29 October देखी Sunday 05 November, 2023 सम्म शिव महापुराणमा यहॅाहरूसंग आबद्ध हुनु भएका सबै आदरणीय सदस्यज्यूहरू, संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू तथा कार्यकारी पदाधिकारीज्यूहरूलाई सहभागिताको लागि आह्वान गर्दै निमन्त्रणा गर्दछौं ।कृपया वहॅाहरू सबैलाई खबर गरी दिनु हुन सादर अनुरोध

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha