बिहिबार, मंसिर १४, २०८० | November 30, 2023

संयुक्त महिला आवाज नेपाल गठन

संयुक्त महिला आवाज नेपाल गठन

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 284
    Views
संयुक्त महिला आवाज नेपाल गठन

काठमाडौँ । झापाको विर्तामोडका महिला आफ्नो अधिकारका लागि आवाज उठाउन संगठित हुनुभएको छ । महिला हकहित र सशक्तीकरणका क्षेत्रमा कार्य गर्न संयुक्त महिला आवाज नेपाल नामक संस्था स्थापना गरिएको हो । स्थानीय शिखा खड्का गणेशको अध्यक्षतामा नवगठित संस्थाको उपाध्यक्ष मुना खड्का र सचिव अनिता रेग्मी रहनुभएको छ । कार्यसमिति सदस्यमा एलिसा कटुवाल, बविता खड्का चयन हुनुभएको संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha