सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल

राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 427
    Views
राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल

काठमाडौँ । युवाको संस्था राउन्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभाले अध्यक्षमा नितेशकुमार अग्रवाललाई चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिव प्रतीक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित हुनु भएको संस्थाले जनाएको छ । साधारणसभाले संस्थाको उद्देश्यप्राप्तिका लागि विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha