मङ्लबार, साउन २६, २०८३ | August 11, 2026

एनआरएनए साउदी अरबका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

एनआरएनए साउदी अरबका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

  • Naveen Sanchar

  • बुधबार, भदौ १३, २०८०

  • 387
    Views
एनआरएनए साउदी अरबका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ देखि २०२५ कार्यकालका लागि निर्वाचित पदाधिकारीलाई नेपाली जनसम्पर्क समिति तथा मोरङ सुनसरी सेवा समाज साउदी अरबले रियादमा छुट्टाछुट्टै अनौपचारिक कार्यक्रमको आयोजना बधाई ज्ञापन तथा शुभकामना पत्र प्रदान गरेका छन् । सो अवसरमा संघकी अध्यक्ष रबिना अर्यालले बधाई तथा शुभकामना पत्र ग्रहण गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha