सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

अग्रवाल सेवा केन्द्रमा गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

अग्रवाल सेवा केन्द्रमा गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

  • Naveen Sanchar

  • बिहिबार, भदौ ७, २०८०

  • 394
    Views
अग्रवाल सेवा केन्द्रमा गिरीधारी अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ । अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरीधारी अग्रवाल चयन हुनुभएको छ । कार्यसमितको उपाध्यक्ष सुनिल कुमार धानुका,सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल, मानार्थ उपाध्यक्ष सुमित कुमार अग्रवाल र रामअवतार टाईवाला, महासचिव पंकज जालान, कोषाध्यक्ष अरुण डोकानीयाँ रहनुभएको छ । सचिवमा भरतकुमार सुद्रानिया र श्यामसुन्दर सुल्तानिया तथा सह कोषाध्यक्षमा ऋषि कुमार अग्रवाल चयन हुनुभएको सेवा समाजले जनाएको छ ।समाजको १७औं वार्षिक साधारण सभा पश्चात कार्यसमितिका नवनिर्वाचित सदस्यको प्रथम बैठक बसी निर्वाचित सदस्यमध्येबाट केन्द्रको विधान अनुसार सर्वसम्मतिबाट पदाधिकारी चयन गरिएको संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha