बुधबार, फाल्गुन ६, २०८२ | February 18, 2026

एनआरएनए केन्याको नयाँ कार्यसमति बैठकबाट सल्लाहकार मनोनयन

एनआरएनए केन्याको नयाँ कार्यसमति बैठकबाट सल्लाहकार मनोनयन

  • Naveen Sanchar

  • मङ्लबार, साउन १६, २०८०

  • 183
    Views
एनआरएनए केन्याको नयाँ कार्यसमति बैठकबाट सल्लाहकार मनोनयन

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशन केन्याको राजधानी नैरोबीमा सम्पन्न भएकाृ छ । महाधिवेशनबाट शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संस्थाको संरक्षकमा कुलबहादुर कार्की र यादवप्रसाद काफ्ले तथा सल्लाहकारमा कृष्णदत्त भट्ट, मानबहादुर कामी, लक्ष्मी बुलुन र कुष्णप्रसाद भण्डारीलाई मनोनयन समेत गरेको छ ।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, उपाध्यक्ष मिरा गिरी, महासचिव रवि जैन, सचिव प्रभाकर भण्डारी, कोषाध्यक्ष दीपक अधिकारी सहकोषाध्यक्ष कमलराज अधिकारी, महिला संयोजक कल्याणी कडेल, युवा संयोजक किसन रुथ चयन हुनुभएको छ ।त्यस्तै सदस्य राजन अधिकारी, सन्तोष कँडेल, राजेश चौधरी, विष्णु भुसाल, गणेशबहादुर कामी, अविकाप्रसाद भण्डारी, मदन श्रेष्ठ, आनन्द आलोक यादव रहनुभएको एनआरएनए केन्याले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha