चितवन । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठक आगामाी असोज ६ र ७ गते चितवनको भरतपुरमा हुने भएको छ । एसोसिएसनको शनिबार सम्पन्न केन्द्रीय समितिको दुईदिने बैठकले सो निर्णय गरेको हो । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको...
नवीनसञ्चार संवाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषको नियमित प्रकाशन कोष पत्रिकाको ९० औँ अङ्क कोषको ६२ औँ वार्षिकोत्सव विशेषाङ्कका रुपमा प्रकाशित हुने भएको छ । उक्त पत्रिकामा व्यवस्थापनका नवोदित मूल्य मान्यता, मानव संशाधन व्यवस्थापनका मान्यता, चुनौति र अवसर, सार्वजनिक सेवामा...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी.,...
बुटवल । विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा दुईदिने धर्म, ज्योतिष तथा वास्तु सम्मेलन शुक्रबार सुरु भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन आयोजना गरिएको हो...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रmपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रा.लि. बीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन अस्पतालमा १०% सम्मको आकर्षक छुट पाउनेछन्...
काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती ,महालेखापरीक्षकको कार्यालय विभागीय कार्यसमितिको अध्यक्षमा कृष्ण बहादुर खत्री चयन हुनुभएको छ । संगठनको अधिवेशनबाट नवगठित कार्यसमितिको उपाध्यक्ष चन्द्रशेर राई र ममता वि.क., सचिव शम्भु कुमार सिंह, सहसचिव युवक चपाईँ, कोषाध्यक्ष हरि अधिकारी...
काठमाडौँ । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्लेले प्राप्त गर्नुभएको छ । निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरको अवकाशसँगै काफ्ले सो पदमा विहीबार नियुक्त हुनुभएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ कार्तिक ११ को निर्णयानुसार काफ्ले निजामती सेवा ऐन,...
काठमाडौँ । नेपाल नेपाल राष्ट्र बैंकको सहप्रवक्तामा गभर्नर कार्यालयका निर्देशक डा. डिल्लीराम पोख्रल नियुक्त हुनुभएको छ । पोखरेललाई बुधबारदेखि लागू हुनेगरी उक्त जिम्मेवारी तोकिएको हो ।उहाँले जापानस्थित ओसाका साङ्यो विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । वि.सं. २०५८...
काठमाडौँ । नागार्जुन नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित बालबालिका सेवा आश्रम , वृद्ध आश्रम तथा सुधार केन्द्रहरुको बुधबार अनुगमन गरेको छ । उप–प्रमुख सुशीला अधिकारीको संयोजकत्वमा सो अनुगमन कार्यक्रममा प्रशासकीय अधिकृत सुमन अधिकारी , शाखा प्रमुख एवं कर्मचारीको उपस्थिति रहेको थियो...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha