बिहिबार, फाल्गुन ८, २०८१ | February 20, 2025

काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु

काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 199
    Views
काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान ९म्ष्चभअत ँष्निजत० शुरु गरेको छ । काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ । उक्त नियमित सिधा उठान बुधबारदेखि सुरु भएको निगमले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha