शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौं, ८ माघ नेपाली साहित्यको विकासमा योगदान दिएबापत नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्‍यो । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरु...

साहित्यकार लेकालीलाई न्यानो सम्मान

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि...

सिबिफिनमा नयाँ नेतृत्व, अध्यक्षमा श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल

माधव अधिकारी काठमाडौँ, ८ माघ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बावजुद समेत महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने भएको छ । निर्वाचन अवधिभर महालेखापरीक्षकको कार्यालयका कर्मचारी कार्यालयमा नै वार्षिक प्रतिवेदन तयारीमा जुट्नेछन् । चैत्र मसान्तसम्म लेखापरीक्षण प्रतिवेदन पठाई सम्परीक्षणको समय...

निर्वाचनका बावजुद महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने

जेनवरी २० ह्यारिस्वर्ग पेन्सलभेनिया लिहाइ ह्युनिबर्सिटीको अनुदानमा बिसिसिपी द्वारा संचालित भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न भएको छ । क्याब (Community Advisory Board ) प्रत्यक्ष रूपमा उपस्थित भएको पाँचौँ बैठक हो । क्याब सदस्य बसुधा रिजाल, केशव बैरागी माइलो ,मानधोज गुरुङ, पूर्ण...

भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न

दोहा, कतार : नेपाल मगर संघ शाखा कतारले गत शुक्रबार डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक–सर्जक अमर रोका मगर र...

नेपाल मगर संघ शाखा कतारले भव्य रूपमा मनायो माघ्या सकराटी

कतार। नेपाल मगर संघ शाखा कतारको आयोजनामा मगर समुदायको राष्ट्रिय तथा मौलिक सांस्कृतिक पर्व “माघ्या सकराटी” (माघे संक्रान्ति) सन् २०२६ (मिनाम ल्हेस् ५०१९) को अवसरमा भव्य रूपमा मनाइने भएको छ। नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले...

नेपाल मगर संघ शाखा कतारद्वारा प्रीति आले र अमर रोका मगरको विशेष प्रस्तुती सहित “माघ्या सकराटी” २०२६ भव्य रूपमा मनाइने

रियाद, साउदी अरब नबिन सन्चार– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले आफ्नो प्रथम अधिवेशनको तयारीमा जुटेको जनाएको छ। सो अधिवेशनका लागि विभागका विभिन्न पदहरूमा उम्मेदवारी दर्ता आह्वान गरिएको छ। उम्मेदवारीका लागि आवश्यक योग्यता अनुसार, सचिवालय सदस्य पदमा...

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबमा प्रथम अधिवेशन तयारी

माल्टा नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत रहेको झापाली समाज माल्टाको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम मिति ११ जनवरी २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। मिति ७ डिसेम्बर २०२५ मा सम्पन्न चौथो अधिवेशनबाट...

झापाली समाज माल्टामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पदस्थापित

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha