सोमवार, अशोज २६, २०८३ | October 12, 2026

नवीनसञ्चार समाचारदाता । काठमाडौं, २०८३ भदौ १० गते । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभाले संस्थाको अध्यक्ष पदमा मदनकृष्ण शर्मालाई पुनः निर्वाचित गरेको छ । वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मा सो संस्थाको अध्यक्ष पदमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोश्रो...

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा  शर्मा पुनः शर्मा

३ भाद्र, काठमाडौं । उपत्यकाको दक्षिण–पश्चिम भेगको ऐतिहासिक, धार्मिक र सांसकृतिक केन्द्र बःखुको विष्णुदेवी मन्दिर पुननिर्माण कार्यका लागि विधिपूर्वक क्षमापुजा गरिएको छ । आज बुधवार बिहान ९ बजेर १९ मिनेटको साईतमा मन्दिरका पुजारी राजु राजभण्डारीले सतुंगलका वयोबृद्ध थकाली जगतलाल...

विष्णुदेवी मन्दिर पुननिर्माण गर्न क्षमापुजा सम्पन्न

२५ साउन, काठमाडौं । उपत्यकाका नेवार समुदायमा जात्रापर्व, चाडसंगै लाखे नाच नचाउने चलन पनि रहिआएको छ । वर्षायाम र खेतीपातीको काम सकेलगत्तै गथांम्वःबाट चाडपर्व सुरु हुन्छ । त्यहि दिनबाट लाखे नचाउन सुरु भै कृष्णाष्टमीसम्म नचाईने गरिन्छ । तर विगत...

मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी...

अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध

२० साउन, काठमाडौं । नेपालका ज्यापु समुदायको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्लाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । आज साउन २० गते बुधवार बिहान स्वयम्भू, बिजेश्वरीस्थित वैलोचन तिर्थको ज्यापु...

ज्यापु महागुथिद्वारा नेवाः पत्रकार काठमाडौं जिल्ला सम्मानित

१९ साउन, काठमाडौं । काठमाडौंमा सक्रिय ईन्द्रेणी मिसा पुचःले नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाका पदाधिकारीहरुलाई सम्मान गरेको छ । साउन १६ गते काठमाडौंको ज्यापु देय् छेॅ भवनमा आयोजित एक कार्यक्रममा भर्खरै सम्पन्न दबूको पॉचौ अधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला...

ईन्द्रेणी मिसा पुचःद्वारा नेवाः पत्रकारहरुलाई बधाई तथा सम्मान

१८ साउन, काठमाडौं । आगामी साउन २६ मंगलवार कीर्तिपुरमा पौडी प्रतियोगिता हुॅदैछ । हरेक वर्ष नेवाः समुदायको गथांम्वः पर्वको अवसरमा कीर्तिपुर नगरपालिका ३ नं. वढा कार्यालयद्वारा स्थानीय खासिबजार क्लवसंगको सहकार्यमा आयोजना गर्दै आएको प्रतियोगिता स्थानीय भिं पुखू पोखरीमा आयोजना...

साउन २६ गते कीर्तिपुरमा नगरव्यापी पौडी प्रतियोगिता हुॅदै

११ साउन, काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना तथा कीर्तिपुर नगरपालिकाको समन्वयमा बल्खु करिडोरको जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म वृहत् वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर...

रोटरी क्लवको आयोजनामा बल्खु करिडोरमा वृहत् वृक्षरोपण तथा सरसफाई 

१० साउन, काठमाडौं । संगीतप्रेमी नवयुवाहरुको दि टेम्पटेसन व्याण्डले आफ्‌नो नयॉ सिर्जना ‘आकासको तारा’ सार्वजनिक गरिएको छ । साउन ९ गते शनिवार कीर्तिपुर सिनेप्लेक्सको हल २ मा संगीतप्रेमी कलाकार तथा स्रोताहरुको उपस्थितिमा एक औपचारिक समारोहमार्फत् ‘आकासको तारा’ सार्वजनिक गरिएको...

टेम्पटेसन व्याण्डको लोभलाग्दो सिर्जना ‘आकासको तारा’ म्यूजिक भिडियो सार्वजनिक

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha