नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीलाई सहयोग गरेको छ । एनआरएनएले नेपाल प्रहरीको महानगरीय प्रहरीवृत्त, दरबामार्गलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी)...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ुप्लाटिनम डेबिट डिलाइटु र ुप्लाटिनम...
नवीनसञ्चार सम्वाददाता काठमाडौं, ८ माघ नेपाली साहित्यको विकासमा योगदान दिएबापत नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्यो । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरु...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि...
माधव अधिकारी काठमाडौँ, ८ माघ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बावजुद समेत महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन समयमै तयार हुने भएको छ । निर्वाचन अवधिभर महालेखापरीक्षकको कार्यालयका कर्मचारी कार्यालयमा नै वार्षिक प्रतिवेदन तयारीमा जुट्नेछन् । चैत्र मसान्तसम्म लेखापरीक्षण प्रतिवेदन पठाई सम्परीक्षणको समय...
कतार। नेपाल मगर संघ शाखा कतारको आयोजनामा मगर समुदायको राष्ट्रिय तथा मौलिक सांस्कृतिक पर्व “माघ्या सकराटी” (माघे संक्रान्ति) सन् २०२६ (मिनाम ल्हेस् ५०१९) को अवसरमा भव्य रूपमा मनाइने भएको छ। नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले...
रियाद, साउदी अरब नबिन सन्चार– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले आफ्नो प्रथम अधिवेशनको तयारीमा जुटेको जनाएको छ। सो अधिवेशनका लागि विभागका विभिन्न पदहरूमा उम्मेदवारी दर्ता आह्वान गरिएको छ। उम्मेदवारीका लागि आवश्यक योग्यता अनुसार, सचिवालय सदस्य पदमा...
माल्टा नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत रहेको झापाली समाज माल्टाको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम मिति ११ जनवरी २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। मिति ७ डिसेम्बर २०२५ मा सम्पन्न चौथो अधिवेशनबाट...
ब्रस्सल्स, बेल्जियम नबिन सन्चार झापाली समाज यूकेको नयाँ कार्यसमिति गठन भएको छ। ११ जनवरी २०२६, आइतबार सम्पन्न साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की, महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha