शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित...

नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँदेखि साउदी अरबको दमामसम्म सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । आगामी सप्टेम्बर ६ देखि उक्त सेवा सञ्चालन हुने एअरलाइन्सले जनाएको छ । हाल प्रारम्भिक चरणमा हप्तामा दुईपटक दमामबाट काठमाडौँ आइतबार र विहीबार जहाज...

काठमाडौँ–दमाम हवाई उडान सञ्चालन हुने

काठमाडौँ । साउदी अरबस्थित जिजान अभा खामिसमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । नेपाली महावाणिज्यदूतावास जेद्दाले आफ्नो कार्यक्षेत्रभित्र कार्यरत नेपाली श्रमिकको लागि सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा जिजान र अभा खामिस क्षेत्रमा सम्पन्न गरेको छ। जिजानमा...

नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा जिजान अभा खामिसमा राहदानी नवीकरण

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने/नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा  अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावासले समय समयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आएको छ...

साउदी अरबमा गर्न हुने/नहुने कार्य

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको महासंघले जनाएको छ । सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस –२०२३’ का साथै...

नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) साउदी अरेबियाकी नवनिर्वाचित अध्यक्ष रबिना अर्यालसँग नेपाली साझा मन्च साउदीका पदाधिकारीले भेटघाट गरेका छन् । सो अवसरमा मञ्चका पदाधिकारीले नवनियुक्त अध्यक्ष अर्यालसँग साउदी अरेबियामा रहेका नेपालीको हकहितका विविध विषयमा कुराकानी गर्नुभएको थियो । साथै...

एनआरएनए साउदीकी अध्यक्ष अर्याल र मञ्चका पदाधिकारीबीच भेट

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ’सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा सहित २५ भन्दा बढी देशको सहभागितामा गैर आवासीय नेपाली संघले तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात् २०२३ अक्टोबर...

तेस्रो  विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा...

एनआरएनए २१ औँ वर्षमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद, चेक गणतन्त्रका अध्यक्ष बैकुण्ठ रायमाझी लगायत नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा महासचिव सन्तु प्रसाद अर्याल र कोषाध्यक्ष रामहरी ढुङेललाई निवर्तमान पदाधिकारीले निर्णय पुस्तिका तथा कोष...

एनआरएनए चेक गणतन्त्रका नव निर्वाचित पदाधिकारीद्वारा  पदभार ग्रहण

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha