शनिबार, भदौ ६, २०८३ | August 22, 2026

हार्दिक शुभकामना

हार्दिक शुभकामना

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर २६, २०८०

  • 277
    Views
हार्दिक शुभकामना

 



गैरआवसिय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बिस्तारका क्रममा मध्यपुर्वको पहिलो राष्ट्रिय समन्वय परिषद कतार स्थापनाको २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको अवसरमा एनसिसी कतारका संस्थापक,अग्रज पदाधिकारी, अभियन्ता, सम्पुर्ण सदस्यहरु र यसमा आबद्ध हुनुभएका एनआरनए क्रमिहरु प्रति हार्दिक बधाई ज्ञापन गर्दछु ।अगामी दिनहरूमा यस राष्ट्रिय समन्वय परिषदले मध्यपूर्वका श्रमिकहरूको आवाजलाई बुलंद गर्दै नेपाल र नेपालीको हितमा गरिने कामकार्बाहीले सफलता प्राप्त गर्दै जाउन् हार्दिक शुभकामना ।।
राजेन्द्र अर्याल
मध्यपूर्व संयोजक
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha