NRNA Iraq द्वार अयोजित दसै कार्यक्रम मा कुर्दिस्तान भरि छरिएर रहानु भएको सम्पुर्न नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्न चहान्छौँ । ...
शुभ दीपावलीको उपलक्ष्यमा यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै कास्की परिवार दक्षिण कोरियाले तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम सङ्गै सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएकोले यहाँहरु सम्पुर्णको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ । ...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पवको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha