गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। हिजो शपथसँगै मैले औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेको छु। आजबाट सुरु हुने नवनिर्वाचित समितिको पहिलो बैठकपछि हाम्रा अल्पकालीन र दीर्घकालीन...
– बलराम तामाङ ग्वाङजाउ चीन गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरिएको जसमाअमृता थापा कञ्चन महिला सचिवमा चयन हुनुभएको छ। उहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालको लागि शुभकामनाव्यक्त गर्दछौं मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मासर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा झण्डै दुई दर्जन सदस्य चयन भएको निर्वाचन समितिका सदस्य टीबी कार्की ले जानकारी दिए। यसैगरी, महासचिवमा डा चिरञ्जीवी खड्का निर्वाचित भएका छन्। उपमहासचिवमा ६ जना तथा सचिवमा १२ जना सर्वसम्मतचयन भएका छन्। कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना निर्वाचित हुँदा प्रवक्तामा सोम सापकोटा चयन भएका छन्। कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठ का साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर लगायतकोउपस्थिति रहेको थियो। शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ महाधिवेशन नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको हो। अध्यक्ष डा. हेमराज शर्मा वरिष्ठ उपाध्यक्ष: रविन शेरचन उपाध्यक्षहरू: १. रोशन थापा २. खगेन्द्र न्यौपाने ३. मनोज कुमार श्रेष्ठ ४. रोजिना प्रधान राई ५. रामशरण सिंखडा ६. प्रविण गुरुङ ७. बुद्धि सुवेदी ८. चिन्तामणि सापकोटा ९. दधिबल खड्का १०. दिनेश पोखरेल ११. रविन बज्राचार्य १२. गोपीकृष्ण काफ्ले १३. डा. ज्ञानेन्द्र रेग्मी १४. जुनु गुरुङ १५. कमलमणि गुरागाईं १६. लोकप्रसाद दाहाल १७. महेन्द्र ओली १८. पूर्णचन्द्र बानियाँ १९. टंकप्रसाद गैरे २०. विश्वदीप तिगेला २१. तिलक गैरे महिला उपाध्यक्ष: राधिका गुरुङ ‘टिका’ युवा उपाध्यक्ष: भिमसेन थापा महासचिव: डा. चिरञ्जीवी खड्का उपमहासचिव: १. अनुजा प्रधान २. वेदराज बस्नेत ३. दिनेश कुमार घिमिरे ४. पारसमणि पोख्रेल ५. राजेन्द्र अर्याल ६. स्वतन्त्र प्रताप शाह सचिव: १. अभिमन्यु बस्नेत २. दिपेश खत्री ३. मदनराज पौडेल ४. माधव दुलाल ५. मोहम्मद मुक्तदा मुसलमान ६. प्रसुन्ना कडेल ७. शिव प्रसाद पौडेल ८. सुजन अधिकारी ९. सुजन केसी खत्री १०. सुपेन्द्र घिसिङ ११. यज्ञनारायण पौडेल १२. भवानी प्रसाद तिम्सिना १३. रमेश भट्ट महिला सचिव: अमृता थापा कञ्चन कोषाध्यक्ष: कृष्णप्रसाद तिम्सिना सह–कोषाध्यक्ष: १. अब्दुल बासिद २. विमल सुवेदी महिला सह–कोषाध्यक्ष: गंगा खतिवडा महिला संयोजक: रश्मि थापा युवा संयोजक: नविन निउरे क्षेत्रीय संयोजकहरू: अफ्रिका संयोजक: मनोज विक अमेरिका संयोजक: भुवन खरेल एसिया प्यासिफिक संयोजक: दिपक प्रसाद कडेल युरोप संयोजक: रोबर्ट लिम्बु मध्यपूर्व संयोजक: रमेश श्रेष्ठ ओसेनिया (अस्ट्रेलिया) संयोजक: रमेश जोशी क्षेत्रीय उप–संयोजक / सह–संयोजकहरू: अमेरिका उप–संयोजक: नेत्र पाण्डे, सम्राट थापा एसिया प्यासिफिक सह–संयोजक: भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का युरोप सह–संयोजक: तिलकराम भट्टराई मध्यपूर्व सह–संयोजक: विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया ओसेनिया उप–संयोजक: छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले क्षेत्रीय महिला संयोजकहरू: एसिया प्यासिफिक महिला संयोजक: संगिता अधिकारी युरोप महिला संयोजक: बाबा राजेश्वरी थापा मध्यपूर्व महिला संयोजक: सरिता भण्डारी क्षेत्रीय महिला सह–संयोजकहरू: युरोप महिला सह–संयोजक: राधा सिग्देल किरण मध्यपूर्व महिला सह–संयोजक: मन्जु मल्ल उचाई क्षेत्रीय युवा संयोजकहरू: एसिया प्यासिफिक युवा संयोजक: राम थापा ‘अनिल’ युरोप युवा संयोजक: शिव सागर बुढाथोकी मध्यपूर्व युवा संयोजक: सुजन सापकोटा क्षेत्रीय युवा उप–संयोजकहरू: युरोप युवा उप–संयोजक: अम्मान गौचन मध्यपूर्व युवा उप–संयोजक: बासुदेव सापकोटा दोस्रो पुस्ता संयोजक: दीपमाला ढकाल प्रवक्ता : सोम सापकोटा चयन हुनुभएको छ! ...
-नवीनसञ्चार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा रोशन थापा...
-विष्णु सापकोटा जापान । जापानमा रहेका नेपाली युवाबीच खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ(एनआरएनए), जापानलेले ‘तेस्रो NRNA Futsal Running Cup 2026’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६...
-लोकराज रोका मगर भियना । ग्रीसमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी सेवा सहज बनाउने उद्देश्यका साथ नेपाली राजदूतावास भियनाले आगामी अप्रिल महिनामा राहदानी शिविर सञ्चालन गर्ने भएको छ । ग्रीसमा रहेर लामो समय देखि सेवाग्राहीहरूले राहदानीको अनलाइन फारम भर्न नपाएको...
-रिवाज आचार्य लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित नेपाली रेस्टुरेन्ट ‘ओभन’ ले फेरि एकपटक नेपाली समुदायको शिर उच्च बनाएको छ। विश्वप्रसिद्ध Michelin Guide मा लगातार दोस्रो वर्ष स्थान सुरक्षित गर्न सफल हुँदै यस रेस्टुरेन्टले नेपाली स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर...
गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौं घोषणापत्र (Declaration) “Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च...
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा आदरणीय राजेन्द्र अर्याल (जोन) ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी...
-रिवाज आचार्य लिस्बन । पोर्तुगलमा रहेका नेपाली समुदायले नेपालमा पोर्तुगलको महावाणिज्यदूतावास स्थापना गर्न हस्ताक्षर अभियान अभियान सञ्चालन गर्ने भएका छन्। अभियानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। केही दिनभित्र स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा हस्ताक्षर संकलन अभियानको थालनी गरिने...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha