मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

  जीवनका १५ वर्ष… सपना, संघर्ष, सम्भावना र सफलताको संगालो। साउदी अरबमा बिताइएका ती अमूल्य पलहरू — जहाँ पसिनाले भविष्य सिंचियो, सम्झनाले मन भिज्यो। ✈️ सन् २०१० तिरको त्यो पहिलो पाइला — अनिश्चितता र आशाको दोभानबाट सुरु भएको यात्राले आज १५ वर्षको एक सम्पूर्ण अध्याय पूरा...

साउदी अरबको १५ वर्षे यात्रा – सम्झनाका सुनौला पाना

✍ नविन सन्चार संवाददाता  रियाद, साउदी अरब – साउदी अरबको राजधानी रियादस्थित एक्जिट १३ मा यहि एक अगस्ट २०२५, शुक्रबार का दिन “रोम लामा एकल सांगीतिक कार्यक्रम” भव्य रूपमा सम्पन्न हुन गइरहेको छ। दिउँसो १२ बजेबाट सुरु भई राति ८...

रियादमा “रोम लामा एकल सांगीतिक कार्यक्रम–२०२५”  हुँदै

रियाद, साउदी अरब – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशन यही आउँदो १८ जुलाई २०२५, शुक्रवार का दिन रियादमा हुने भएको छ। महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले संघले आवश्यक तयारीहरू...

गैरआवासीय नेपाली संघ साउदीको दशौँ राष्ट्रिय महाधिवेशन रियादमा हुने, सेलो गायिका जितु लोप्चनको विशेष प्रस्तुति

काठमाडौं, नेपाल निर्देशक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चर्चित बाल गायक अशोक दर्जीको मुख्य अभिनय रहेको चलचित्रको अन्तिम दृश्य महेन्द्र पुलिस क्लब, प्रदर्शनीमार्गमा कन्सर्ट दृश्य खिच्दै...

मन बिनाको धन’ को सम्पूर्ण छायांकन सम्पन्न, तिहारमा प्रदर्शन हुने तयारी

आदरणीय कतारमा स्थापित गैर आवासीय नेपाली संघ प्रमुखज्यु, वैचारिक संस्थाका प्रमुखज्युहरु, नेपाली महिला समाज कातार अध्यक्षज्यु, नेपाल आदिवासी जनजाती महासंघका प्रमुखज्यु, राष्ट्रिय लोक दोहोरि गीत प्रतिष्ठान नेपाल कतार शाखाका प्रमुखज्यु, पत्रकार महासंघका प्रमुखज्यु, सातै प्रदेश समन्वय परिषदका प्रमुखज्यु हरु,...

हार्दिक निमन्त्रणा

(महोत्तरी) – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको...

गायक रुद्रसेनले ल्याए  धमाकेदार भोजपुरी गीत

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ गैरआवासीय नेपाली संघको १६ औँ युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, यही २८ देखि ३०  मार्च २०२५  मा  यूरोपकै सुन्दर शहर माल्टामा आयोजना गरिदैँछ।  “Investing in Nepal: unity for Prosperity.” भन्ने  मुल नाराका साथ...

एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन माल्टामा हुँदै

१६ फेब्रुअरी त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्ग पेन्सलभेनियामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा सोम भण्डारीको अङ्ग्रेजी भाषामा लेखिएको Chasing un unknown Destiny को विमोचन सम्पन्न भएको छ । साथमा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीको नयाँ ह्युटुब च्यानल...

ह्यरिस्वर्गमा साहित्यिक कार्यक्रम सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha