नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककार उषा शेरचन र डा. रूपक श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । मुक्तककार शेरचनलाई भीमदर्शन मुक्तक पुरस्कारु र डा. श्रेष्ठलाई कृष्ण -रत्न -चेतन मुक्तक पुरस्कार प्रदान गर्ने भएको हो ।दुवै स्रष्टाले मुक्तकको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साहित्यिक पत्रकार संघले स्रष्टाका सृजना पाठकसमक्ष सार्वजनिक गर्ने क्रम जारी छ । संघद्वारा ;जुद्धबहादुर श्रेष्ठ: औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचना’ तथा नशा नशामा गीतको लोकार्पण गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन...
गजल नाम चाईएको छ यस्-आराम चाईएको छ। मलाई बसी बसी खान पुग्ने दाम चाईएको छ॥ तिमीले बाको नाम बेचि बेची महल ठड्यायौ। बा-आमालाई बस्न ऐले चार-धाम चाईएको छ॥ तँलाई आमाले हिजो सेकि सेकी हुर्काउँनु भो। आज आमालाई न्यानु पार्न घाम चाईएको छ॥ जताबाट सुरु गरे...
श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश ज्ञान, बुद्धि, वाणी र सृजनाकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले सबैमा विवेक, सद्बुद्धि र सृजनशीलताको उज्यालो फैलियोस्। विद्या, कला र संस्कारको सम्मान गर्दै सबैको जीवनमा सफलता र सकारात्मकता उजागर होस् । सरस्वती पूजा २०८२ सालको हार्दिक मंगलमय...
नवीनसञ्चार सम्वाददाता काठमाडौं, ८ माघ नेपाली साहित्यको विकासमा योगदान दिएबापत नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्यो । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरु...
दोहा, कतार : नेपाल मगर संघ शाखा कतारले गत शुक्रबार डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक–सर्जक अमर रोका मगर र...
दोहा, कतार :तमू (गुरुङ) समुदायको महान तथा राष्ट्रिय पर्व तमू ल्होसार यस वर्षको त’–ल्हो ल्होसार (घोडा वर्ग) दोहामा भव्य सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। “तमूहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ दोहामा स्थापित दुई मातृ संस्थाहरू तमू...
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ, म्हि म्हमु” दोहा कतार : “‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ” भन्ने भनाइलाई आत्मसात गर्दै “तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका...
गण्डकीपुत्र मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा ब्यापारिक कम्पनीको बजार ब्यवस्थापकको काम आइलाग्यो र पोखरालाई लक्ष बनाएर घरबाट...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha