शनिबार, मंसिर १६, २०८० | December 2, 2023

सिटिजन्सका ग्राहकलाई दन्तउपचारमा छुट

सिटिजन्सका ग्राहकलाई दन्तउपचारमा छुट

  • Naveen Sanchar

  • सोमवार, साउन २९, २०८०

  • 23
    Views
सिटिजन्सका ग्राहकलाई दन्तउपचारमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी, काठमाडौंस्थित भिभान्त डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई दन्तउपचारमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकले उक्त डेन्टल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha