नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद(एनआरएनए,एनसिसि) इजरायलले नेपालीहरुको महान चाड बडा दशैँ २०८० तथा मोहनी नखा को पावन अबसरमा आयोजना गरेको दशैँ विशेष शुभकामना आदानप्रदान तथा ‘वर्तमान युद्ध एवं सुरक्षाका उपाय’ विषयक कार्यक्रम इजरायलका लागि...
डेनमार्कमा कथाकार बस्नेतको कथासंग्रह कथाजस्तै कथाहरु विमोचित नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डेनमार्क च्याप्टरले एक कार्यक्रमको आयोजना गरी पूर्ण बस्नेतद्वारा लिखित कथासंग्रह कथाजस्तै कथाहरु विमोचन गरेको छ । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा. रामस्वार्थ रायले पछिल्लो दिनमा आफूले...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । गैर आवासीय नेपाली संघ(एनआरएनए) को ११ औँ अधिवेशनबाट आगामी २०२३–२०२५ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा राजेन्द्र अर्याल विजयी हुनुभएको छ । काठमाडौँको होटल सोल्टीमा सम्पन्न निर्वाचनमा अर्यालले ५९२ मत सहित निर्वाचित हुनुभएको हो । अर्यालका...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।बैंक र...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha