आइतवार, जेष्ठ ६, २०८१ | May 19, 2024

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक २, २०८०

  • 181
    Views
एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।बैंक र FMO बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम MSME विकाश र प्रबर्दनको लागि प्राप्त भएको  जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha