नवीन प्रभात क्यानडा। क्यानडाको मेनिटोबा राज्यको विन्निपेग शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तराष्ट्रिय टोपी तथा सांस्कृतिक पोसाक दिवस सम्पन्न भएको छ । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र तथा नेपाली सांस्कृतिक समाज मेनिटोबाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...
-रोशन अर्याल नवीनसञ्चार, कतार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले अलपत्र ५ जना नेपाली महिला लाई स्वदेश फिर्ता गर्न सफल भएको छ । ४ महिना अगि वेटर र क्लिनिङ कामको लागि आएका ५ जना दिदी बहिनीलाई एनआरएनए एनसीसी कतारको श्रमिक...
महेन्द्र अधिकारी त्रिवेणी साहित्य मञ्चका कोषाध्यक्ष श्री महेन्द्र अधिकारी ज्युलाई जन्मदिनको लाखौंलाख शुभकामना । हजुरलाई प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस् । उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस् ।खुसी र प्रसन्नताले जीवन लहलह बनोस् । जीवनका हरेक सकरात्मक पाइलाहरु सफलताले भरिपुर्ण बनुन।...
-रोशन अर्याल नवीनसञ्चार, कतार । राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान,कतार शाखाले कतारमा रहेका कलाकार सहित नेपालबाट अथिति कलाकार ल्याएर एकल लोकगीत तथा लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । गत शुक्रबार एउटै ब्यानरमा छैठौँ वार्षिकोत्सव र सातौँ स्थापना दिवससहित पत्रकार सम्मेलन...
नवीनसञ्चार सम्वाददाता माल्टा । गैरआवासीय नेपाली संघ(एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारी र एनसीसी माल्टा अध्यक्ष रेमलाल खनाल (रेम्स)ले संयुक्त रुपमा नेपाल सरकारका श्रम मन्त्री शरद सिंह भण्डारीसँग भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा उहाँहरुले माल्टा सरकार र नेपाल सरकारबिच श्रम...
नवीनसञ्चार सम्वाददाता उमेश ढकाल अष्ट्रेलिया नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अंगेजी नयाँ बर्ष तथा अन्तराष्ट्रिय नेपाली ढाकाटोपी दिवश अवसर मा जनावरी १ को दिन क्यानबेरा अष्ट्रेलियमा बारविक्यू सहित कार्यत्रफ्म सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष अभिषेक उप्रेती तथा कार्यत्रफ्म संयोजक...
अङ्ग्रेजी नयाँ वर्ष २०२४ को हार्दिक शुभकामना ...
१४० औं लेखनाथ जयन्ती कवि परिचय : लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए। लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha