बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

-नवीनसञ्चार सम्वाददाता काठमाडौं , १३ फागुन । नेपालको सबैभन्दा ठूलो र पुरानो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न सफल भएको छ । विश्वविद्यालयको विषयगत वरियतामा समेत उल्लेखनीय सुधार आएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा...

विश्वकै अब्बल विश्वविद्यालयको सूचीमा त्रिवि, विषयगत वरियतामा सुधार

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना तथा दृष्टीकोण अनुरुप त्रिवि सभावाट पारित गरिएको गण्डकी प्रदेश स्थित त्रिविको आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पसलाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने सम्बन्धी अवधारणामा व्यापक अन्तर्क्रिया गर्ने उदेश्यले आयोजित कार्यशाला गोष्ठीले पृथ्वीनारायण...

त्रिभुवन विश्वविद्यालयले गण्डकी च्याप्टर निर्माण गर्ने

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । नेपालको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका वडा नं. ५, घर भई  विगत ८ वर्षदेखि दक्षिण कोरिया (충청남도 당진시, 합덕읍 버그내 2길 31-9) मा कार्यरत ३५ वर्षीय दीपक चौधरी  फेब्रुअरी २० तारिख दिउँसो १:२० बजे देखि सम्पर्क...

दक्षिण कोरियामा दीपक चौधरी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

-नवीनसञ्चार सम्वाददाता अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिका,  युटा च्याप्टरले नेपाली कला, संस्कृति र समुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ “राजु परियार साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ। यो विशेष सांगीतिक कार्यक्रम शुक्रबार, फेब्रुअरी २७, २०२६ का दिन साँझ ६:३०...

अमेरिकाको साल्ट लेक सिटीमा  “राजु परियार साँझ” 

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरे बस्तीको जालन्धर पीठमा भगवान् विष्णुको मूर्ति पुनर्स्थापना गरिएको छ । विसं २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्ति पीठ पुननिर्माण कार्यको उत्खनन्को क्रममा फेला परेको पुरातत्व विभागका अनुसार नवौँ...

जालन्धर पीठमा नवौं शताब्दीको विष्णुमूर्ति पुनर्स्थापना

🟦 विशेष स्तम्भ / उम्मेदवारी घोषणा रोशन अर्याल-दोहा कतार: गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६ –२०२८  कार्यकालका लागि उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव प्रविन गुरुङ ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो उम्मेदवारी कुनै आकस्मिक...

एनआरएन आईसीसी उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारी घोषणा: सेवा, संस्कृति र समुदायप्रति प्रतिबद्ध नेतृत्व

  काठमाडौं, पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो...

एसजे मोटो र हिमालयन जाभा नयाँ स्वरुपमा

-सहयात्री ढकाल अमेरिका । सार्वजनिक कोष सङ्कलन अभियानबाट सङ्कलन गरिएको कुल रु. १,१५,८४४.६८ (एक लाख पन्ध्र हजार आठ सय चौतालीस रुपैयाँ)  राम बहादुर राईलाई सहयोग गर्न हस्तान्तरण गरिएको छ। भुटानका ६६ वर्षीय पूर्व राजनीतिक बन्दी राई, जो बेलडाँगी शरणार्थी शिविरमा अत्यन्तै...

रामबहादुर राईको जीवनरक्षा गर्न अपिल, एक लाख १५ हजार रुपैयाँ हस्तान्तरण

– नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । औषधीसम्बन्धी सेवा तथा ब्यवसाय गर्दै आएको मेडिकेयर फार्मेसीले कीर्तिपुरमा आफ्नो शाखा तथा सेवा विस्तार गरेको छ । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको मेडिकेयर फार्मेसीले  आईतवारबाट कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ ।  एक कार्यक्रमका बच कीर्तिपुर...

कीर्तिपुरमा मेडकेयरको सेवा  विस्तार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha