नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोष ६२औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहबीच कोषको ६२ औँ वार्षिकोत्सव मनाइएको छ । समारोहलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा. प्रकाशशरण महतले कोषको लगानीको...
नवीनसञ्चार सम्वाददाता माल्टा। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टा द्वारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज को अवसर मा आयोजित तिज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । समारोहमा माल्टा तथा गोजोबासी नेपाली आमा बुवा दाजुभाइ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने भएको छ । बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रुपमा सफल...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । नेपाली सस्कृतिको संरक्षण, स्वदेशमा मनाइने चाडपर्वको सम्झना गर्दै महिलाको भावनाको कदर तथा नारी सशक्तीकरणको सन्देश दिन साउदी अरबका विभिन्न स्थानका नेपालीले यसवर्ष भव्यताका साथ सार्वजनिक कार्यक्रम आयोजना गरी तीज मनाउनु भएको छ । गैरआवासीय...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष आगामी असोज ४ गते स्थापनाको गौरवमय ४९ वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दैछ। स्वर्ण वार्षिकोत्सवको ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले कोषले विभिन्न कार्यक्रम आयोजना गरेको छ। बैकिङ्ग...
नवीनसञ्चार सम्वादादाता काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं २ स्थित हातेमालो समाजको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाकाी नगर उपप्रमुख वसन्ती डंगोल तामाङले दीप प्रज्जवलन गरी समारोहको विधिवत् समुद्घाटन गर्नुका साथै संस्था तथा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए ), अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७–१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल क्यानडामा रहनुभएकी...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वयय परिषदको आसन्न केन्द्रीय निर्वाचनामा युरोप युवा संयोजक पदमा प्रकाश भण्डारीले उम्मेद्वारी दिनुहुने भएको छ । आफुले भोगेका समस्या र हासिल गरेको अनुभव युवामाझ वृहत् छलफल गरी अझै सशक्त रुपले अगाडि...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी आयोजना गरिएको छ । कोषका कर्मचारी, सञ्चयकर्ता, व्यवस्थापन कर्मचारी संघसंगठनका प्रतिनिधि सहभागी उक्त प्रभातफेरी अन्तर्गत नगर परिक्रमा गरिएको थियो । कोषको पुल्चोकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha