शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

हार्दिक निमन्त्रणा !  विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यले हुन गइरहेको (बडा दशै )कार्यक्रममा कोरियामा रहनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनी लाई हार्दिक निमन्त्रणा गर्दछौं । कोरियामा गर्दै गरेको काम छोड्दा होस या कुनै समस्या...

नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्वारा दशैँ टीका कार्यक्रमको निमन्त्रणा, सेलरोटी र खसीको मासुको समेत व्यवस्था

नवीनसञ्चार सम्वाददाता साउदी अरब । गैर आवासीय नेपाली संघ(एनआरएनए) को ११ औँ अधिवेशनबाट आगामी २०२३–२०२५ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा राजेन्द्र अर्याल विजयी हुनुभएको छ । काठमाडौँको होटल सोल्टीमा सम्पन्न निर्वाचनमा अर्यालले ५९२ मत सहित निर्वाचित हुनुभएको हो । अर्यालका...

एनआरएनए मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल

नवीनसञ्चार सम्वाददाता काठमाडौं । युवाको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण...

नबिल बैंकद्वारा दशैंमा विदेशिएका नेपालीको भिडियो सार्वजनिक

गायिका इन्दिरा भट्टराई र गायक सागर अधिकारीको सुपरहिट दुर्गा भजन ‘जय जय अम्बे जय जगदम्बे’ हेर्न कृपया निम्नलिखित लिंक क्लिक गर्नुहोला : https://www.youtube.com/watch?v=MycTqofQVpM ...

गायिका इन्दिरा भट्टराईद्वारा सुपरहिट दुर्गा भजनसहित विजया दशमीको शुभकामना

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् ।...

दशैँमा ‘आन्टीकी छोरी’ले दर्शकलाई मनोरञ्जन दिने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपालीको महान पर्व विजया दशमीको अवसरमा खुकुरी क्लब माल्टाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर २१ र २२ तारिखमा सञ्चालन हुने प्रतियोगिाका लागि आफ्नो संस्था वा क्लबको नामावाली अक्टोबर १९ सम्म दर्ता गराउन आयोजक...

दशैँ फुटबल प्रतियोगितामा नाम दर्ता गर्न  खुकुरी क्लब माल्टाको अनुरोध

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले नृत्य गर्दै सबैलाई नचाएका छन् । क्याम्पसद्वारा विजया दशमी लगायतका चाडपर्वको पूर्वसन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा विद्यार्थीले बुधबार मनमोहक नृत्यकला प्रस्तुत गरेका हुन् । नेपालका परम्परागत भेषभूषामा सजिएका क्याम्पसका विभिन्न संकायका विद्यार्थीले मौलिक...

छमछमी नृत्य गर्दै सबैलाई नचाए बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha