नवीनसञ्चार सम्वाददाता, क्रोएसिया । नेपाली युथ युनियन क्रोएसियाका संयोजक ओमकुमार साउदको अध्यक्षतामा २०२६ सेप्टेम्बर २० मा बसेको दोस्रो बैठकले निर्वाचन मिति र विधान मस्यौदा तयार पार्ने निर्णय गरेसँगै २०२६ अक्टोबर २५ का दिन संस्थाको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न भएको...
नवीनसञ्चार संवाददाता न्युयोर्क, ३१ अक्टोबर २०२६। नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाले आगामी नियमित अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिका संयोजक प्रमोद सिटौलाद्वारा अक्टोबर ३० मा जारी प्रेस विज्ञप्तिअनुसार, नोभेम्बर १५, २०२६ मा हुने...
नवीनसञ्चार संवाददाता काठमाडौँ, कात्तिक १४ गते । भोटेकोशी हिमबाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ताइवानमा बसोबास गर्ने नेपालीहरूले ३२ लाख चार हजार ४६५ रुपैयाँ सहयोग गरेका छन्। नेपाल ताइवान संघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको डमीचेक...
अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर...
छाङ्वन (दक्षिण कोरिया), कात्तिक १० गते । दुई दिनदेखिको झरिले आँखा उघारेको थिएन। दक्षिण कोरियाको पनि करिब सबैभन्दा दक्षिणमा पर्ने छाङ्वान योङजि साँस्कृतिक पार्कुमा नेपाली पहिचान झल्काउन कलाकार तम्तयार भइहाले । दुई दिनदेखि जारी सिमसिमे झरिमा दिनभर भिज्दै रातिको ९ः००...
विजया दशमी २०८३ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना। ...
नवीनसञ्चार सम्वाददाता जोहोरबारु, मलेसिया ।गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरबारु, मलेसियाको आयोजनामा नेपालीको महान् पर्व विजयादशमीको पावन अवसरमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा रात्रिभोज आयोजना हुने भएको छ। नेपालका लागि नेपाली तथा हाम्रो पर्व, हाम्रो संस्कार, हाम्रो...
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण (SKTT) विभाग र नेपाल साइन्स फाउन्डेसन ट्रस्ट (NSFT) को संयुक्त आयोजनामा प्राकृतिक विपद् व्यवस्थापन, जलवायु विज्ञान, जनस्वास्थ्य तथा डायस्पोराका विज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको छ। हिमाली नदी तटीय...
नवीनसञ्चार समाचारदाता जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha