रोशन अर्याल /नवीनसञ्चार दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ । गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट...
नवीनसञ्चार सम्वाददाता, साउदी अरब ताबुक – गत ८ डिसेम्बर-२०२३ मा संचालित राहदानी नविकरण घुम्ती सेवामा राहदानी नविकरणका लागि उपस्थित भैइ आवेदन दिनुभएका र महावाणिज्यदूतावास जेद्दामा उपस्थित भैइ आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सुचिमा बमोजिम ४७२ जनाको विद्युतिय राहदानी (E-Passport) तयार भैइ...
सहयात्री ढकाल/कलोम्बस एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा सम्पन्न भएको छ। गत डिसेम्बर ६ तारिक शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिता आयोजना गरेको छ । ५० स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले जनाए अनुसार...
नवीनसञ्चार सम्वाददाता, साउदी अरब अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ७२२ जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि...
-रोशन अर्याल नवीनसञ्चार, दोहा, कतार : बागलुङ सेवा समाज दोहा कतारको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको नज्मामा रहेको एसियन रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा...
विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा सहयात्री ढकाल /ओहायो द भ्वाईस अफ नेपाल सिजान ५ का फाइनलिष्ट विनोद राई जिताउन अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोनन सुब्बाले जनाए अनुसार ह्यरिसवर्ग पेन्सिल्भेनियमा आज जनवरी ७ तारिख बेलुकाको समयमा गुरास स्पाइस हाउस...
मधु घिमिरे हेरिस्वर्ग, पेन्सिलभेनिया,अमेरिका अदृश्य शक्ति साधना छन्द-प्रमाणिका हिँडेर मार्ग पाउले पुगिन्छ चुम्न टाकुरा गरेर कर्म हातले खनिन्छ जिन्दगी गरा १ प्रभातको सुवासमा झलल्ल छन् सुभावना प्रभातको सधै गरौं सुसम्झना र प्रार्थना २ अनेक रूप रङ्गमा र लोभ भोग द्रव्यमा नराख्नु दुष्ट भावना पराइ इष्टमित्रमा ३ जताततै छ ज्ञानको अपार मूल सम्पदा अनन्तता छ व्योममा खुसी...
-रोशन अर्याल नवीनसञ्चार, कतार प्रवासी नेपाली मञ्च कतारले आफ्नो १९औँ स्थापना दिवस कार्यक्रम पूर्व `श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री´ तथा वर्तमान सङ्घीय सांसद, लोकप्रिय युवानेता तथा नेकपा एमाले का केन्द्रिय सचिव गोकर्ण विष्टलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरि कतारस्थित नेपाली...
भानु ढुङ्गाना क्यानाडा कविता : हामी कहाँ छौँ—- भक्ति दर्शन छ तर शक्ति सन्तुलन छैन किन ? शिक्षा छ साहित्य छ तर अपनत्व अनि स्थायित्व छैन किन ? शास्त्र र सार्वभौम छौँ तर बग्दैछ हाम्रो पहिचान छ किन ? ऊर्जा असरल्ल छ तर उत्सर्ग छैन किन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha