शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

काठमाडौं, नेपाल निर्देशक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चर्चित बाल गायक अशोक दर्जीको मुख्य अभिनय रहेको चलचित्रको अन्तिम दृश्य महेन्द्र पुलिस क्लब, प्रदर्शनीमार्गमा कन्सर्ट दृश्य खिच्दै...

मन बिनाको धन’ को सम्पूर्ण छायांकन सम्पन्न, तिहारमा प्रदर्शन हुने तयारी

मनामा, बहराइन हालै मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थासँग सम्बन्धित घटनाक्रमको पृष्ठभूमिमा बहराइनस्थित नेपाली राजदूतावासले बहराइनमा रहेका नेपाली नागरिकहरूलाई सतर्क र सुसूचित रहनुहुन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै बहराइन सरकारका सुरक्षा निकायहरूद्वारा जारी निर्देशनहरूमा विशेष ध्यान दिनु, आधिकारिक सूचना अनुसार...

बहराइनमा रहेका नेपालीहरूलाई राजदूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५  वातावरण अभियन्ता सुनिल यादव र लक्ष्मी कुमारी महतोले ०८१ फागुन ७ गते विमोचन गर्नुभयो । वातावरण अभियन्ता सुनिल यादवले समानता, स्वतन्त्रता र सफल...

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २९ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको छ । इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको सन् २०२४ मा सङ्कलन गरिएका मानव...

हरेक दिन २९ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित : इन्सेक

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृती लम्साल विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपीट र दुव्र्यवहारको घटनाको शीघ्र...

पीडितलाई न्याय प्रदान गर्न अनुरोध गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्राचार

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा ‘South Asia Region Financial Inclusion Initiative (SARFII)’ बैठक काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा....

क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने गभर्नर अधिकारीको धारणा

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिबेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोरयाउनुभएको छ  । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराती ...

संसदको यही अधिवेशनबाट गैरआवासीय नेपालीका माग सम्बोधन हुन्छन् : प्रधानमन्त्री ओली

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha