वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने/नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावासले समय समयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आएको छ...
BY NAVEENSANCHAR ONLINE Kathmandu In its efforts to provide modern banking facilities to customers of different sections of the society, Everest bank is providing its banking services through 127 branches across the country. Citizens of Nepal are going to get an excellent...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट...
तिज, दशैं, तिहार र छठ जस्ता नजिकै आउँदै गरेका चाडपवलाई लक्षित गरी एभरेष्ट बैंक लिमिटेडले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको छ । भाद्र १ गते देखी लागू हुने सो अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल सरकार र आठ विकास साझेदारले विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि संयुक्त वित्तीय सम्झौतालाई औपचारिक स्वरुप दिएका छन् । यस सम्झौताले संयुक्त रूपमा ७८ करोड अमेरिकी डलर सम्मिलित बजेट सहयोग विकास सहायता समावेश गरेको छ...
काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद्को श्रावण ३० गतेको निर्णयानुसार पदमराज पौडेल नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणी उपमहालेखापरीक्षक पदमा बढुवा भई महालेखापरीक्षकको कार्यालयमा पदस्थापन हुनुभएको छ । नवनियुक्त उपमहालेखापरीक्षक पौडेलले अंग्रेजीमा एमफिल, जनप्रशासन र व्यवस्थापनमा स्नातकोत्तर तथा शिक्षा र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण कार्यतालिकाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित एक समारोहबीच कार्यवाहक महालेखापरीक्षक काफ्लेले आर्थिक वर्ष २०८०/०८१ को संघ,...
काठमाडौं । साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवका अवसरमा १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टालाई सम्मान गरेको छ । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम...
काठमाडौँ । मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा वितरण गरेको छ । समितिले मोहन बुढाथोकीलाई बाँया खुट्टाको घुँडामुनि, निशान गोलेलाई बायाँ खुट्टाको घुँडामाथि, केशव परियारलाई बायाँ खुट्टाको घुँडामाथि, लक्ष्मण चौधरीलाई बायाँ खुट्टाको घुँडामाथि, कुशा प्रसादलाई दाँया खुट्टाको घुँडामुनि, वशुराम...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha