शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

विनाशको अन्धकारमा मानवताको अन्तिम खोज रातको अन्तिम प्रहर थियो। आकाशमा चन्द्रमा देखिँदैनथ्यो। धुवाँले ढाकिएको क्षितिजमा विस्फोटका चमकहरू देखा पर्थे र केही क्षणमै अन्धकारले तिनलाई निल्थ्यो। म युद्धले तहसनहस पारेको एउटा सहरको भग्नावशेषबीच उभिएको थिएँ। मेरा अगाडि भत्किएका भवन, चिरिएका सडक,...

विनाशको अन्धकारमा मानवताको अन्तिम खोज

नैतिक विवेक र सभ्यताको आन्तरिक रूपान्तरण(अनुभूति) मानव सभ्यताको इतिहासलाई म जब गहिरिएर नियाल्छु, तब मेरो मनमा एउटा प्रश्न बारम्बार उठ्छ—के सभ्य हुनु र शान्त हुनु एउटै कुरा हो? हामीले प्रकृतिका रहस्यहरू उद्घाटन गरेका छौँ। विज्ञानको सहायताले असम्भवजस्ता लाग्ने कार्यहरू सम्भव...

नैतिक विवेक र सभ्यताको आन्तरिक रूपान्तरण(अनुभूति)

आर्थिक अनुशासन र सरकारको प्राथमिकता आर्थिक अनुशासन भनेको विधिसम्मत आय तथा व्यय व्यवस्थापन हो । विधिसम्मत आय तथा व्यय अन्तर्गत बजेट तर्जुमा तथा स्वीकृति, खर्च गर्ने अख्तियारी, लेखा तथा अभिलेख व्यवस्थापन, प्रतिवेदन प्रणाली, लेखापरीक्षण तथा लेखापरीक्षणबाट देखिएको कैफियत उपर तत्काल...

आर्थिक अनुशासन र सरकारको प्राथमिकता

सहयात्री ढकाल ओहायो अमेरिका दशैँ आउँदा घर सम्झिन्छ। घर सम्झिँदा आँगन, आँगन सम्झिँदा बाल्यकाल र बाल्यकाल सम्झिँदा ती दिनहरू आँखाअगाडि आउँछन्, जहाँ खुसीका लागि धेरै कुरा चाहिँदैनथ्यो। परिवारका सदस्य एकै ठाउँमा हुनु, मान्यजनको हातबाट टीका र जमरा लगाउनु, मीठोमसिनो खानु र...

नेपालीभाषी भुटानीहरूको दशैँ : प्रवासमा उत्सव, स्मृतिमा जन्मभूमि र मनभरि घर फर्कने प्रतीक्षा

  तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार मानव सभ्यताको इतिहास श्रम, ज्ञान, कल्पनाशीलता र प्रविधिको निरन्तर विकाससँग अन्तरसम्बन्धित छ। ढुङ्गे औजारदेखि औद्योगिक यन्त्र, कम्प्युटरदेखि क्लाउड कम्प्युटिङ र परम्परागत स्वचालनदेखि कृत्रिम बुद्धिमत्तासम्मको यात्राले उत्पादन प्रणाली, सामाजिक सम्बन्ध, आर्थिक संरचना र मानवीय चेतनाको स्वरूपमा गहिरो...

कृत्रिम बुद्धिमत्ताको युगमा विवेक, संवेदना र मानवताको भविष्य

तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार विषयप्रवेश  मानव जीवनको गुणस्तर उसको भौतिक उपलब्धि, सामाजिक प्रतिष्ठा वा आर्थिक समृद्धिले मात्र निर्धारण गर्दैन। उसले कस्तो सोच राख्छ, परिस्थितिलाई कसरी बुझ्छ र प्राप्त अवसर तथा अधिकारलाई कुन नैतिक दृष्टिकोणबाट प्रयोग गर्छ भन्ने कुराले पनि उसको व्यक्तित्व...

गीता दर्शनमा चित्तशुद्धि र चरित्रोत्कर्षको आध्यात्मिक विमर्श

धर्म फरक होला, संस्कार फरक होलान्, पूजा गर्ने तरिका फरक होला; तर आफ्नो देशप्रतिको माया, पुर्खाप्रतिको सम्मान र मातृभूमिप्रतिको गर्व कहिल्यै फरक हुँदैन। नेपाल मेरो लागि केवल एउटा भूगोल होइन, मेरो इतिहास हो, मेरो पहिचान हो र मेरो पुर्खाले आफ्नो...

परदेशमा दशैँ–तिहारको सम्झना

निर्वासनका छायाहरू. उपन्यास सहयात्री ढकाल अध्याय १ : छुटेको आँगन बिहानीको घामले भुटानको पहाडी गाउँ हिले सर्भाङलाई बिस्तारै स्पर्श गरिरहेको थियो। डाँडामाथि फैलिएको हल्का कुहिरो अझै पूर्ण रूपमा हटिसकेको थिएन। घरनजिकैको बाँसघारी गुवा बगानबाट चराहरूको चिरबिर सुनिन्थ्यो। आँगनको छेउमा रहेको पुरानो नसपातीको रूखमा...

निर्वासनका छायाहरु :उपन्यास

तोमनाथ उप्रेती महान् पर्वहरू कुनै पनि समाजका धार्मिक आस्था, सांस्कृतिक पहिचान, सामूहिक स्मृति र नैतिक मूल्यका जीवन्त अभिव्यक्ति हुन्। नेपालमा मनाइने दसैँ, तिहार, छठ, ल्होसार, उधौली–उभौली, बुद्ध जयन्ती तथा अन्य धार्मिक–सांस्कृतिक पर्वहरूले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव, पारिवारिक आत्मीयता र...

महान् पर्वहरूको आध्यात्मिक चेतना, करुणा र मानवताको पुनर्जागरण

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha