नबिन संचार ताबुक साउदी अरेबिया रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले लाई ताबुक Airport मा भव्य स्वागत गरिएको छ !!!आफ्नो सांगितिक प्रस्तुति दिन का लागि साउदी अरवको ताबुकमा आईपुगिसक्नु भएको छ ।एन आर एन ए आर सिसि ताबुक...
नारद प्रसाद आचार्य सुदामा अमेरिका भाषाको ढाकरमा साहित्य कला र सङ्गीतलाई बोकेर उन्नयनका लागी देश काल परिस्थितिलाई नियाल्दै उकाली ओराली खेपी रहेको त्रिवेणी साहित्य मञ्च ह्यारिस्बर्गले आगामी जुलाई ६ -२०२४ शनिबारको दिन २११ औं भनुजयन्ती मनाउने भएको छ॥ कार्यक्रम स्थानीय...
नारद प्रसाद आचार्य सुदामा अमेरिका भुटानी साहित्य र संस्कृतिको उन्नयनका लागि स्थापना भएको साहित्य परिषद्, भुटानको आगामी सम्मेलन अगस्ट १७ मा क्यानाडाको विण्डसरमा हुने भएको कुरा परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार तथा सामाजिक अभियान्ता श्रीगंगाराम लामिटारेले नवीन सञ्चारलाई जानकारी गराउनु भएको हो। कार्यक्रमका आकर्षण परिषद्को आगामी...
नारद आचार्य सुदामा ‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’ सन् २०१४ मा कोठा न० ६९ बाट श्री गणेश गरेको साहित्यिक समूहले सन् २०१७ मा त्रिवेणी साहित्य मञ्चको रूपमा स्थापित भएको थियो। यसै वर्ष यस...
नवीन सञ्चार साउदी अरव कलाकार टंक बुढाथोकी र प्रिती आले प्रथम पटक साउदी अरव आउने भएका छन्। एन आर एन ए साउदी अरव मातहत का आरसिसी ताबुक र रियादले इद को अवसर पारेर दुई भिन्न भिन्न सहर मा कार्यकम आयोजना...
महेश पौड्याल २०१३ का लागि साहित्यतर्फको नोबेल पुरस्कारकी विजेता क्यानिडियाली लेखिका एलिस मुनरोको १५ मे २०२४ का दिन ९१ वर्षको उमेरमा निधन भयो । कथासाहित्यमै महारथ प्राप्त मुनरोको अनुपस्थिति दशकौँसम्म खट्खिइरहने छ । हार्दिक श्रद्धाञ्जली यस शताब्दीकी सर्वश्रेष्ठ कथाकारलाई । मुनरोले...
प्रिय विभूति, तिमीलाई ‘तिमी’ भन्छु, नरिसाउनू । ‘तपाईं–हजुरले’ नजिक आउनै दिँदैन । औपचारिकतामा अल्झाइराख्छ । मान्छे हदभन्दा प्यारो लाग्यो भने ‘तिमी’ भन्न पाइन्छ । भनूँ, यस्तै भयो । अभिमान गर्दिनँ भनेका छौ नि है? नाम ‘विभूति’ अलि पहिल्यै सुनेको । मान्छे...
रचनाकारः भानु ढुंगाना छन्द ÷भुजङ्गप्रयात भयो कान्ति नौलौ नयाँवर्ष आयो! शुभारम्भ यात्रा सँगै कान्ति छायो फुले अंकुरा यी लता-वृक्ष डाली फले लेक बेँशी नयाँवर्ष पाली । भयो दिव्य लाखौँ सबै फूल बारी चरा नृत्य गर्ने बगैँचा छहारी ! भए वृक्ष लाली सुनौला बगान...
नवीन सञ्चार काठमाडौँ —बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करियर मा आधारित फिल्म बन्ने भएको छ । टंक बुढाथोकी र विनय अधिकारीले मन बिनाको धन ठुलो कि धनबिनाको मन नामक फिल्म निर्माण गर्न लागेका हुन । निर्माताले चलचित्र विकास बोर्डमा ‘मनबिनाको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha