(दिवङ्गत मनोचिकित्सक डा. सुदिप अर्यालको उपन्यास ‘क्रान्ति’ मा उनकी आमाको भनाइ) मेरो छोरो जो स्वयम् कृति भएर बाँच्यो अब ! यस उपन्यासको लेखक डा. सुदीप अर्याल अर्थात् मेरो छोरो । मलाई उसको नामका अगाडि स्वर्गीय लेख्ने आँट नै आउँदैन । पहिलो...
ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा गोदावरी नगरपालिका–७, देवीचौरका दुईवटा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लिङ्गका आधारमा हुने र गरिने विभेद अन्त्यका लागि प्रतियोगितामा सहभागी बालबालिकाले जोडदार तर्क प्रस्तुत गरेका थिए । साउन २५...
काठमाडौँ, २७ साउन साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री...
काठमाडौँ । रेडियो नेपालको लोकप्रिय कार्यक्रम साहित्य संसारका प्रस्तोता दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित दाहाल यज्ञनिधि पुरस्कार २०८० बाट साहित्यकार निनु चापागाईं सम्मानित हुनुभएको छ । त्यस्तै दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कार छात्रातर्फ लुनिभा कार्की र छात्रतर्फ निखिल कुमार शाहले...
काठमाडौँ । साहित्यिक पत्रकार संघको आयोजनामा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृति ‘चिन्ता र चासो’ लेखसङ्ग्रह तथा ‘स्वाभिमानको तस्वीर’ कवितासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनामा देश र समाजप्रतिका चिन्ता र चासोका...
महेश्वर शर्मा बगरले भन्यो, ‘खोलाजस्तै हुनू बाटो आफैँ बनाउनू ।’ खोलाले भन्यो, ‘ढुङ्गाजस्तै हुनू कहिल्यै नरुनू ।’ ढुङ्गालाई आकार दिएपछि धेरैले भने, ‘गज्जब मूर्ति भएछ ।’ ढुङ्गालाई मात्रै थाहा छ छिनाले कहाँ कहाँ कहाँ खोपेको छ रुख ढालियो रुखलाई आकार दिएर घर बनाइयो धेरैले भने, ‘गज्जब घर बनेछ ।’ रुखलाई मात्रै...
अख्लक अन्सारी, पाकिस्तान जब मानिसहरू बेच्नु वा बेचिनुमा आफ्नो खुसी देख्न थालेँ, सहरहरू मुटु खुम्चिएजस्तै खुम्चिन थाले । रगतबाट लिपस्टिकको निर्माण हुन थाल्यो । स्नेहलाई दुस्मनी र बैर भावले विस्थापित गरिदिन थाल्यो । त्यसैले, उसले अखबार पढ्न, रेडियो सुन्न वा टेलिभिजन हेर्न...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी.,...
निरज दाहाल “एक सर्को माया” बुलबुल पब्लिकेसन्सले २०७५ वैशाखमा बजारमा ल्याएको हो । यसका सर्जक जिएस पौडेल रहेका छन् । नेपाल र माल्दिभ्सको सेरोफेरोमा रहेको यो उपन्यासमा पात्रहरू पनि नेपाली र माल्दिभियन नै भेटिन्छन् । पौडेलको यो पहिलो उपन्यास हो ।...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha