काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा नवीन न्युरे आगामी कार्यकाल २०२३–२५ का लागि निर्वाचित हुनुभएको छ । अनलाइन भोटिङ्ग प्रणालीबाट सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका नवनिर्वाचित पदाधिकारीलाई आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेर्ले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । महाधिवेशनबाट एनआरएनए मलेसियाको अध्यक्षमा पुनः विनोद थापा निर्वाचित भएका छन् । अध्यक्षसहित अन्य सवै पदमा निर्विरोध निर्वाचित...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दराज क्यामू प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात...
काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक राखी प्रधानन्याधीश नियुक्तिको वातावरण बनाउन प्रधानन्याधीश हरिकृष्ण कार्कीको ध्यानाकर्षण गराएको छ । एसोसिएसनले एक ज्ञापन पत्र बुझाउँदै साउन २० गतेदेखि रिक्त हुने प्रधानान्याधीशको नियुक्तिमा तदारुकता देखाउेन...
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामाथि हुने गरेका अराजक गतिविधिको नियन्त्रणका लागि गरिएको व्यवस्था सकारात्मक र स्वागतयोग्य रहेको जनाएको छ । तोकिएमा समयमा ब्याज नबुझाउँदा समेत छुट...
-महेश पौड्याल सन् २०११ मा काठमाडौँमा भएको एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको विषय थियो — सीमाबिनाको संसार, र प्रमुख वक्ता थिइन् सुप्रसिद्ध सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक । गोष्ठीमा उनले राज्य–राष्ट्रहरूका कृत्रिम राजनैतिक सीमारेखाको अबका दिनमा खास अर्थ नहुने बताइरहँदा श्रोतादीर्घामा एक...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार पदम गिरीलाई पराजित गरेका हुन् । यसैगरी आईसीसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र विक्रम कार्की...
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को शीर्ष ताज गायत्री गोसाईंले पहिरिएकी छन्। सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईंले शीर्ष उपाधीसँगै विधागततर्फको मस्ट पपुलर अवार्डसमेत हात पार्न सफल भइन्। त्यस्तै, संगीना इटनीले फर्स्ट रनर...
काठमाडौं । सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रोफेसर अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले कथा संग्रह डम्फुको आत्मलाप सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै प्रोफेसर अरुण गुप्तोले‘डम्फुको आत्मालाप’आमपाठकले...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha