शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको महासंघले जनाएको छ । सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस –२०२३’ का साथै...

नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) साउदी अरेबियाकी नवनिर्वाचित अध्यक्ष रबिना अर्यालसँग नेपाली साझा मन्च साउदीका पदाधिकारीले भेटघाट गरेका छन् । सो अवसरमा मञ्चका पदाधिकारीले नवनियुक्त अध्यक्ष अर्यालसँग साउदी अरेबियामा रहेका नेपालीको हकहितका विविध विषयमा कुराकानी गर्नुभएको थियो । साथै...

एनआरएनए साउदीकी अध्यक्ष अर्याल र मञ्चका पदाधिकारीबीच भेट

Dr. Pragya Gautam Ghimire  Assistant Professor Department of Pathology Nepalgunj Medical College and Teaching Hospital Banke, Nepal Abstract Introduction: Cutaneous Leishmaniasis is a vector borne disease caused by the bite of an infected sandfly. The disease is rare in Nepal with only few cases...

Cutaneous Leishmaniasis: A Neglected Vector Borne Tropical Disease in Midwestern Region of Nepal

काठमाडौँ । कर्मचारी सञ्चय कोषले बेचालु हिसाब किताब मिलान गर्न सञ्चयकर्तालाई अनुरोध गरेको छ । कोष लेखांकन विनयम, २०८० को विनियम १२ (५) को व्यवस्था अनुरुप संलग्न प्रारम्भिक सूची अनुसारका सञ्चयकर्ताको बेचालु खाता विवरण सार्वजनिक गर्दै कोषले सो अनुरोध गरेको...

बेचालु हिसाब किताब मिलान गर्न कर्मचारी सञ्चय कोषको अनुरोध (सूचना सहित)

ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा गोदावरी नगरपालिका–७, देवीचौरका दुईवटा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लिङ्गका आधारमा हुने र गरिने विभेद अन्त्यका लागि प्रतियोगितामा सहभागी बालबालिकाले जोडदार तर्क प्रस्तुत गरेका थिए । साउन २५...

देवीचौरमा लैङ्गिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)नेपाल र नेपाल चिकित्सक संघ(एनएमए)को संयुक्त आयोजनामा विश्व युवा दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरीपश्चात् चिकित्सक संघको कार्यालयमा कोणसभा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालका चिकित्सक विदेश...

डब्लुएचओ र एनएमएले मनाए युवा दिवस, चिकित्सक विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको कालिकानगरस्थित चौराह हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकले चौराह हस्पिटलमा १०% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट...

सिटिजन्सका ग्राहकलाई चौराह हस्पिटलमा उपचार गर्दा छुट

काठमाडौँ, २७ साउन साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री...

धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ’सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा सहित २५ भन्दा बढी देशको सहभागितामा गैर आवासीय नेपाली संघले तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात् २०२३ अक्टोबर...

तेस्रो  विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha