🌙 मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको पावन अवसरमा हार्दिक शुभकामना 🌙
पवित्र महिना रमादानको शुभारम्भको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमादान पर्वको हार्दिक शुभकामना, बधाई तथा मंगलमय कामना व्यक्त गर्दछौँ।
आत्मसंयम, त्याग, धैर्य, करुणा र मानव सेवाको उच्च सन्देश बोकेको रमादान महिनाले हामी सबैबीच आपसी सद्भाव, सामाजिक सहिष्णुता र मानवीय एकतालाई अझ सुदृढ बनाओस्।
यस पवित्र महिनामा गरिने इबादत, दुआ र सद्काले सबैको जीवनमा शान्ति, स्वास्थ्य, समृद्धि तथा सकारात्मक ऊर्जाको सञ्चार गरोस् भन्ने कामनासहित हार्दिक शुभकामना — रमादान मुबारक। 🤲🌙
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद साउदी अरब
