बुधबार, माघ १५, २०८२ | January 28, 2026

बालबालिका हामी

बालबालिका हामी

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 5
    Views
बालबालिका हामी

-प्रज्ञा अधिकारी
मिलाचोक, धनगढी, कैलाली

बालबालिका हामी साना साना
धेरै धेरै पढ्छौँ
पढीलेखी ज्ञानी बनी
ठूलो मान्छे बन्छौँ ।

राम्रो काम मात्र गर्छौैँ
झुटो बाल्दैँनौँ
साथी साथी मिलेर पढ्छौँ
झगडा गर्दैनौँ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha