
नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
-अलि महम्मद मिया
गोर्खा, नेपाल
(हाल इजरायल)