शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नेपाल ब्यवसायिक संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाई निर्विरोध निर्वाचित

नेपाल ब्यवसायिक संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाई निर्विरोध निर्वाचित

  • Naveen Sanchar

  • शनिबार, माघ १३, २०८०

  • 258
    Views
नेपाल  ब्यवसायिक संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाई निर्विरोध निर्वाचित

नवीनसञ्चार

नेपाल ब्यवसायिक संघ कतारको दोस्रो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । २६ जनवरी २०२४ शुक्रबारका दिन सम्पन्न नेपाल व्यावसायी संघ कतारको दोश्रो साधारण सभा बाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित महेन्द्र चम्लागाई हुनु भएको छ ।

नेपाल ब्यवसायिक संघ कतारको आगामी २०२४ -२०२८ कार्यकालका लागि दोस्रो साधारण सभाद्वारा निर्विरोध निर्वाचित कार्यसमिति यस प्रकार छ।
१) अध्यक्ष – महेन्द्र प्रसाद चम्लागाई
२) उपाध्यक्ष – नरेन्द्र बहादुर भाट
३) उपाध्यक्ष – राजेन्द्र कुमार शर्मा (आर. के.)
४) उपाध्यक्ष – राजु रेग्मी (राज)
५) उपाध्यक्ष – प्रकाश कोईराला
६) उपाध्यक्ष – रमेश भट्ट
७) महासचिव – शंकर प्रसाद न्यौपाने
८) सचिव – सुनिल कुमार घिमिरे
९) सचिव – राजेन्द्र देवकोटा
१०) सचिव – पूर्ण बहादुर पोखरिया
११) कोषाध्यक्ष – चुडामणी कार्की
१२) सह-कोषाध्यक्ष – राम कुमार श्रेष्ठ
कार्य समिती सदस्यहरु:-
१) रामु रेग्मी
२) क्रान्ति सिंह
३) राम चन्द्र पन्थ
४) कमल प्रसाद न्यौपाने
५) टंक बहादुर खड्का ”अर्पण”
६) श्रीकृष्ण भट्टराई
७) राकेश श्रेष्ठ
८) मन्जु खनाल
९) नारायण प्रसाद शर्मा
१०) वासिम अक्रम

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha