शनिबार, चैत्र १, २०८१ | March 15, 2025

क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोग

क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोग

  • Naveen Sanchar

  • बिहिबार, पुस ५, २०८०

  • 1.2K
    Views
क्यान्सर  पीडित  बालक आगमन लिंखाको उपचारमा सहयोग

 

नवीनसञ्चार सम्वाददाता
साउदी अरब
लालीगुरास होटल साउदी अरवका संचालक समाजसेवी विभिन्न संघ संस्थामा आवद्ध रहि मजदुर को हक हितमा सधैं अग्रणी रहने आदरणीय ब्याक्तित्व याम बहादुर गुरुङ ले क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोगार्थ स्वरुप नेपाली रु पचास हजार आठ रुपैयाँ सहायोग गर्नु भएको छ।

संखुवासभा जिल्ला धर्मदेवी नगरपालिका 8 बस्ने आसिका जिमि (माम्लिङ, संखुवासभा)को कान्छा छोरा आगमन लिंखा वर्ष ५लाई क्यान्सर भएको थियो। उनी एक महिनायता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । जसको लागी आर्थिक समस्या भएकोले सहयोग को अपेक्षा सहित आगमनको सु–स्वास्थ्यको कामना गर्दै आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुको लागि बैंक खाता उपलब्ध गराएका छौं सहयोग गर्न चाहाने र सक्ने यहाँ हरु ले सहयोग रकम तल दिइएको खातामा जम्मा गर्न सक्नु हुनेछ नवीनसञ्चारलाई एन पी नेपाल ले जानकारी दिनु भयो।
थप जानकारी को लागि बालकको बाबू Durga Hang Linkha लाई सम्पर्क गर्न सक्नुहुनेछ।
साउदी सम्पर्क
एल पि नेपाल 966509413825( stc pay)
दुवइ सम्पर्क :971547576428
Durga Hang linkha
bank account : 41315241400564
Nepal SBI बैंक


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha