बुधबार, साउन ६, २०८३ | July 22, 2026

दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसीमाया गुरूङ स्वदेश फिर्ता, न्यानो मायासहित गरियो विदाई

दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसीमाया गुरूङ स्वदेश फिर्ता, न्यानो मायासहित गरियो विदाई

  • Naveen Sanchar

  • सोमवार, मंसिर १८, २०८०

  • 331
    Views
दिदीबहिनी समूह साउदीकी अध्यक्ष तुलसीमाया गुरूङ स्वदेश फिर्ता, न्यानो मायासहित गरियो विदाई

नवीनसञ्चार सम्वाददाता  साउदी  अरेबिया

बिगत २२ बर्ष देखि साउदि अरब, दमामको “बदर अल रबि मेडिकल क्लिनिक” मा कार्यरत, दिदि बहिनी समुहकी अध्यक्ष तथा सामाजिक अभियानमा सकृय तुलसीमाया गुरूङ साउदी अरबको बसाईलाई टुङ्गाएर स्वदेश फिर्ती हुन लाग्नु भएको हुँदा उहाँको योगदानको सम्मानमा २९ नोबेम्बर २०२३ बुधबारका दिन गैर आबासिय नेपाली संघ साउदी अरबले एक अनौपचारिक कार्यक्रम गरि दोसला ओढाएर कदर पत्रले सम्मान गर्दै बिदाई गरेको छ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha